लेखक :
विमला खड्का पाण्डेय
कोरियन भाषा प्रशिक्षक
विश्वभाषा क्याम्पस, काठमाडौ
यस पुस्तकका विशेषताहरू :
- - इ.पि.एस.परीक्षाको लागि मात्र नभई कोरियन भाषा सिक्न चाहने सम्पुर्ण क्षेत्रका विद्यार्थीहरुको लागि आवश्यक व्याकरण समावेश गरिएको,
- -कोरियाको लामो बसाई पश्चात विगत ७ वर्ष देखि विश्वभाषा क्याम्पसमा कोरियन भाषा अध्यापन गराइरहेको प्रशिक्षकद्वारा लेखिएको,
- व्याकरणको प्रत्येक विषयलाई सूत्र र उदाहरणसहित प्रस्तुत गरिएको,
- घरमै बसेर पनि सजिलै सिक्न सकिने गरी तयार पारिएको,
- -इ.पि.एस.परीक्षाको लागि जान्नुपर्ने धेरैभन्दा धेरै शब्दार्थ समावेश गरिएको,