0
Shipping is calculated at checkout
Description
घामकिरी By नयनराज पाण्डे
जीवनको बहुमूल्य उपहार हो मित्रता । यो सङ्गत र सद्भावको लामो प्रक्रियाबाट बन्छ र आपसी विश्वासले यसलाई गरिमामय बनाउँछ तर मित्रता बन्ने मात्र गर्दैन, टुटुने पनि गर्छ । यही बन्ने टुट्ने, फेरि जोडिने र भत्किने मित्रताका अनेक सम्झनाहरूलाई स्मृतिको महिराइबाट टिपेर ल्याएका छन् नयनराज पाण्डेले, यारमा । संवेदनशीलता, कोमलता र विनम्रताका साथ उधिनिएका यी सम्झनाहरू पढ्दै गर्दा हामीलाई आफ्नै मित्रता र सम्बन्धहरूको लेखाजोखा गर्न मन लाग्छ । तर् जुन इमानदारीका साथ मित्रताका "ग्रे एरिया हरूलाई पाण्डेले चित्रण गरेका छन्, त्यसो गर्ने आँट के हामीमा होला ?