Ushuhan New Model Question

0

Shipping is calculated at checkout

1

Description

विशेषताहरू
• नयाँ प्रश्न मोडेलको आधारमा परिमार्जित प्रश्नपत्र संग्रह

• HRD कोरीयाले संसोधित संस्करणमा उपलब्ध गराएको पढाई र सुनाईका प्रश्नहरू उत्तरसहित राखीएको

• विद्यार्थीको पढाइको स्तर विकासका लागि High Level का प्रश्नहरू प्रशस्त मात्रामा समावेश गरिएको

• व्याकरणका प्रश्नहरू छुट्टै खण्डमा समावेश गरिएको

• विभिन्न देशमा विगतमा लिइएका EPS परीक्षाका Latest प्रश्नपत्रहरू संग्रहित गरिएको

• विद्यार्थीले घरमै बसी परीक्षा अभ्यास गर्नका लागि १००% बहुउपयोगी